top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

‘झटारो’को अंग्रेजी अनुवाद सार्वजनिक  |  Published: November 2, 2015  |  सोमबार 16 कार्तिक, 2072  |  6:28 PM  |  Viewed: 272 times

काठमाडौं, कार्तिक १६ । कवि तीर्थराज अधिकारीको मुक्तक संग्रह ‘झटारो’को अंग्रेजी अनुवादको सोमबार राजधानीमा लोकापर्ण गरिएको छ ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उक्त पुस्तकको लोकापर्ण गरेका हुन् । दुई वर्षअघि नै प्रकाशित मुक्तक संग्रह झटारोको अंग्रेजी अनुवाद भोजराज न्यौपानेले गरेका हुन् ।

पुस्तकमा मायाप्रीति, जवानी, समसामयिकका साथै राजनीति, संविधानलगायतका विषयमा लेखिएका एक सय ६० ओटा मुक्तकहरु समेटिएका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell