top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

मुक्तक: भगवती बस्नेत  |  Published: November 10, 2015  |  मंगलवार 24 कार्तिक, 2072  |  11:48 AM  |  Viewed: 1091 times

नेपाली भै बाँच्न पाउँ जुन भूगोलमा भएपनि
आफ्नै संस्कृतिमा रम्न पाउँ प्रदेशमा रहेपनि
नेपाली हूँ भन्ने पहिचान ढुकढुकीमा राखेका छौँ
मौलिक संस्कार संगै जान्छ हामी जहाँ गए पनि ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell