top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

मनिषा कोइरालाको अंगरक्षक महिला  |  Published: November 16, 2015  |  सोमबार 30 कार्तिक, 2072  |  9:40 AM  |  Viewed: 8976 times

मुम्बई, कार्तिक ३० । बलिउड नायिका मनिषा कोइरालाले आफ्नो अंगरक्षकमा एक महिलालाई नियुक्त गरेकी छन् ।

उनले महिलाको सुरक्षा महिलाले नै गर्न सक्ने सन्देश दिन यस्तो कदम चालेको जनाएकी छन् ।

मनिषाले अंगरक्षकका साथ आफ्नो तस्वीर समेत सार्वजनिक गरेकी छन् । उनले महिलालाई अंगरक्षक राखेको जानकारी दिदैं ट्वीट गरेकी छन्, ‘महिला अंगरक्षक ! केवल महिलाले नै एक–अर्काको रक्षा गर्न सक्छन् । समाजसेवा घरबाट सुरु हुन्छ र समाजसम्म पुग्छ ।’ (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell