top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

मञ्जु काँचुलीलाई शंकर कोइराला स्मृति पुरस्कार  |  Published: November 21, 2015  |  शनिबार 5 मंसिर, 2072  |  5:54 PM  |  Viewed: 492 times

काठमाडौं, मंसिर ५ । यस वर्षको शंकर कोइराला स्मृति पुरस्कार साहित्यकार मञ्जु काँचुलीलाई प्रदान गरिएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले आज राजधानीमा कार्यक्रम गरी साहित्यकार काँचुलीलाई दश हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

यस्तै दश हजार रुपैयाँको दायित्व वाङ्मय पुरस्कार शेषराज सिवाकोटीलाई प्रदान गरियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell