top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

नेपाल भाषा फिल्म महोत्सव हुने  |  Published: November 23, 2015  |  सोमबार 7 मंसिर, 2072  |  4:43 PM  |  Viewed: 388 times

काठमाडौं, मंसिर ७ । नेपाल भाषा फिल्म महोत्सव आयोजना हुने भएको छ ।

नेपाल भाषा, कला, संस्कृति सम्वद्र्धन र प्रवद्र्धन गर्न नेपाल भाषा सकिपा समाजले सो महोत्सव आयोजना गर्न लागेको हो ।

यही पौष २५ गतेदेखि अर्को वर्षको पौष समान्तसम्म हरेक महिनाको अन्तिम साता नेपाल भाषामा निर्मित चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।

सोक्रममा १२ ओटा चलचित्रलाई सहभागी गराउने र नयाँ फिल्मलाई प्राथमिकता दिने पनि आयोजकले बताएका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell