top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

नेपाल भाषा–साहित्यसम्बन्धी छलफल  |  Published: November 25, 2015  |  बुद्धबार 9 मंसिर, 2072  |  4:08 PM  |  Viewed: 186 times

काठमाडौं, मंसिर ९ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल भाषाको पत्रिका ‘थाय्भु’ समयसापेक्ष सुधार गर्नका लागि बुधबार नेपाल भाषाका कवि, लेखक एवं विद्वानहरुसँग छलफल गरेको छ ।

छलफलमा सहभागी वक्ताहरुले १० वर्षअघि प्रकाशन सुरु गरिएको थाय्भुको अहिलेसम्म ६ ओटा अंक मात्रै पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

उनीहरुले पत्रिकाको गति निकै सुस्त भएको भन्दै त्यसलाई नियमित गर्नुपर्ने, पत्रिकामा वरिष्ठ साहित्यकारको लेख, रचना र अन्तर्वार्ता समावेश हुनुपर्ने र विश्व साहित्यका अनुवाद पनि पत्रिकामा समेटिनुपर्ने सुझाव दिएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell