top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

चेतोनाथ शर्मा आचार्यलाई भारती खरेल स्मृति पुरस्कार  |  Published: December 2, 2015  |  बुद्धबार 16 मंसिर, 2072  |  7:11 PM  |  Viewed: 384 times

काठमाडौं, मंसिर १६ । यस वर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक चेतोनाथ शर्मा आचार्यलाई प्रदान गरिएको छ ।

बुधबार राजधानीमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आचार्यलाई ५१ हजार नगदसहित पुरस्कृत गरेका हुन् । कार्यक्रममा आचार्यको निबन्ध संग्रहसमेत विमोचन गरिएको थियो ।

समाजसेवा, अध्यात्मक र भाषा साहित्य क्षेत्रमा काम गर्ने गरी भारती खरेल प्रतिष्ठान स्थापना गरेर हालसम्म विभिन्न संघ–संस्था र व्यक्तिहरुलाई २४ ओटा पुरस्कारहरु प्रदान गरिसकिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell