top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

भ्रष्टाचार विरुद्ध कविता  |  Published: December 9, 2015  |  बुद्धबार 23 मंसिर, 2072  |  1:30 PM  |  Viewed: 528 times

काठमाडौं, मंसिर २३ । भ्रष्टाचार विरुद्ध आज राजधानीमा अन्र्तविद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल आबद्ध प्रफेसनल महिला सहयोगी समूह नेपालले आयोजना गरेको ‘भ्रष्टाचारको साङ्लो तोडौं’ भन्ने नाराका साथ गरिएको प्रतियोगितामा राजधानीका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यालयलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको  थियो । भ्रष्टाचार जघन्य अपराध हो भन्ने नैतिक शिक्षा विद्यार्थीलाई दिन प्रतियोगिताको गरिएको आयोजक संस्थाले जनएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell