top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

धुर्मुस–सुन्तली गाउँमा झाडु लगाउनु पुगेपछि(भिडियो हेर्नुहोस) राजाराम गौतम/ ईमेज  |  Published: December 12, 2015  |  शनिबार 26 मंसिर, 2072  |  12:23 PM  |  Viewed: 1507 times

काभ्रे, मंसिर २६ । चर्चित हास्यव्यङ्ग कलाकार सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘कुन्जना’ले काभ्रेका दुर्गम गाउँहरुमा सरसफाइ अभियान चलाएका छन् ।

नेपाल सरकारबाट २०१७ सम्मका लागि सरसफाइ दुतका रुपमा नियुक्त भएपछि उनीहरु यसरी सरसफाई र जन्मदर्ता अभियान लिएर गाउँ–गाउँ पुगेका हुन । भूकम्पबाट घरबार र चर्पी गुमाएकाहरुलाई गाउँमै पुगेर चेतना फैलाउने यस्तो कार्य प्रभावकारी भएको स्थानीयबासीको भनाइ छ ।

काभ्रेलाई २०१७सम्म खुल्लादिशा मुक्त बनाउने अभियान चलिरहेकाले राष्ट्रिय स्तरका कलाकारहरुको यस्तो चेतनाले ठूलो परिवर्तन ल्याउन सक्ने स्थानीय अभिभावकहरुको बुझाइ छ ।
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell