top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive

शब्दकोष सार्वजनिक  |  Published: December 12, 2015  |  शनिबार 26 मंसिर, 2072  |  7:15 PM  |  Viewed: 555 times

काठमाडौं, मंसिर २६ । चुडामणी गौतमद्वारा लिखित ‘गौतम व्यवहारिक नेपाली शब्दकोष’को शनिबार राजधानीमा लोकार्पण गरिएको छ ।

शब्दकोषमा दैनिक व्यवहार, लेखन तथा पठनपाठनमा चलेका, चलनचल्तीमा रहँदै आएका सनातन प्रयोगसितसम्बन्धित नेपाली शब्दहरु समाविष्ट छन् ।

६ सय ५६ पृष्ठको यो शब्दकोष मुख्य शब्दकोष, हिज्जेः कुन गलत, कुन सही र नेपाली शुद्धाशुद्धी ज्ञान गरी तीन खन्डमा विभक्त छ ।

लोकापर्ण समारोहमा सहभागीहरुले नेपाली भाषाको वर्णविन्यासलाई बिगार्न खोजिएकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न नसकिए देवनागरी लिपी नै हराउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell