top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

आयल निगम थानकोट डिपोका प्रमुख पक्राउ  |  Published: December 13, 2015  |  आईतवार 27 मंसिर, 2072  |  7:43 PM  |  Viewed: 4159 times

काठमाडौं, मंसिर २७ । प्रहरीले नेपाल आयल निगमको थानकोटस्थित डिपोका प्रमुख रविन शर्मालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीको अपराध महाशाखाले पेट्रोल पम्पहरुसंग मिलेर उपभोक्ता ठगी गरेको आरोपमा शर्मालाई पक्रेको हो ।

शर्माले उपत्यकाका १३ वटा पम्पहरुसंग मिलेमतो गरी ठगी गरेको प्रहरीले दावी गरेको छ ।

justify;">पेट्रोल पम्पहरुमा रिमोट जडान गरेर ठगी गरेको आरोपमा पक्राउ परेका पेट्रोल पम्पका संचालकहरुको बयानका आधारमा शर्मालाई पक्राउ गरेको पनि प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell