top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

शनिबार ‘फेम नेपाल’ को सांस्कृतिक कार्यक्रम  |  Published: December 17, 2015  |  बिहीवार 2 पुष, 2072  |  8:30 AM  |  Viewed: 468 times

काठमाडौं, पुस २ । मनोरञ्जनको जगतमा ‘फेसन, इभेन्ट एन्ड म्यूजिक’ (फेम) नेपालले शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ ।

दोस्रो संस्करणका रुपमा आयोजना गर्न लागिएको कार्यक्रममा फोटो शुट, फेशन शो, सांगीतिक कार्यक्रम लगायत हुने जनाइएको छ ।

‘दि भिक्ट्री लाउन्ज’, दरवारमार्गमा हुने कार्यक्रम साँझ ७ बजे आरम्भ हुने जनाइएको छ ।

आयोजकका अनुसार कार्यक्रममा चर्चित गायक आनन्द कार्की र गायिका इन्दिरा जोशीको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिने छ ।  

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell