top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

चितुवाको छाला सहित दुई व्यक्ति पक्राउ  |  Published: December 18, 2015  |  शुक्रबार 3 पुष, 2072  |  10:33 AM  |  Viewed: 355 times

कञ्चनपुर, पुस ३ । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान टिमले कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रबाट दुई थान चितुवाको छाला सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

डडेल्धुराबाट जंगलको बाटो भएर कञ्चनपुरतिर ल्याउने क्र्ममा बेदकोट नगरपालिका ३ मा उनीहरुलाई विषेश सूचनाको आधारमा बिहीबार राति पक्राउ गरेको हो ।

style="text-align: justify;">पक्राउ पर्नेमा पशुराम नगरपालिका–१२ का सुरत बुढा मगर र खडक धामी रहेका छन् । उनीहरुको साथबाट दुई थान चितुवाको छाला र करिव ८ किलोग्राम हड्डी बरामद गरिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell