top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

शनिबार बिहानै धारिलो हतियार प्रयोग गरी आमा छोरीको हत्या सञ्जय कार्की/ईमेज  |  Published: December 19, 2015  |  शनिबार 4 पुष, 2072  |  12:50 PM  |  Viewed: 10183 times

रौतहट, पुस ४ । रौतहटको हरैया पल्टुवा गाबिस–३ पल्टुवा कानुटोलमा शनिबार बिहान आमा छोरीको हत्या भएको छ ।

स्थानिय रेणु साह र उनकी १० बर्षिय छोरी अंकिता साहको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर भन्दा २ सय मिटर उतर वडानम्बर ४ र ८ को दुईटोल बीच भागमा पर्ने उखुबारी नजिकको बाटोमा शव फेला परेको हो ।

style="text-align: justify;">शरिरका विभिन्न भागमा हतियारले नराम्रोसंग काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक साहका श्रीमान रामबालक साह चार बर्ष देखि बैदेशिक रोजगारीको लागि मलेसियामा कार्यरत रहेका छन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell