top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

मिरिया लालागुनाले चुमिन मिस वल्र्डको उपाधी  |  Published: December 20, 2015  |  आईतवार 5 पुष, 2072  |  7:52 AM  |  Viewed: 4795 times

काठमाडौं, पुस ५ । यस बर्षको मिस वल्र्डको उपाधी स्पेनकी सुन्दरी मिरिया लालागुनाले चुमेकी छिन् । चीनको सान्या शहरमा आयोजित प्रतियोगितामा एक सय सुन्दरीलाई पछी पार्दै मिरिया मिस वल्र्ड बनेकी हुन् ।

प्रतियोगीतामा रुसकी सुन्दरी सोफिया निकिचुक उपविजेता बनिन् भने इन्डोनेसिका मारिया हारफाँतीले तश्रो स्थान ओगटिन् । प्रतियोगीताको प्रत्यक्ष प्रसारण विश्वका एक अर्ब मानिसले हेरेको आयोजकको भनाइ छ ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell