top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

छोरीलाई विष खुवाई हत्या गरेको आरोपमा पक्राउ  |  Published: December 23, 2015  |  बुद्धबार 8 पुष, 2072  |  12:38 PM  |  Viewed: 1623 times

कञ्चनपुर, पुस ८। आफ्नै सौतेली छोरीलाई विष सेवन गराई हत्या गरेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–१३ शान्तिपुरकी ३० वर्षीया डम्बरा पन्तलाई प्रहरीले पक्राउ गरेको छ ।

आठ वर्षीया छोरी लक्ष्मीको शव गाड्न लागेका बेला मङ्गलबार साँझ ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो

style="text-align: justify;">घरभन्दा झण्डै एक किलोमिटर टाढाको चौधरा नदीको किनारामा छोरीको शव गाड्ने क्रममा पन्तलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदाम रावलले बताए। रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell