top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

शिवानीको दोस्रो कृति बजारमा  |  Published: December 23, 2015  |  बुद्धबार 8 पुष, 2072  |  8:04 PM  |  Viewed: 418 times

काठमाडौं, पुस ८ । उद्यमी, पत्रकार तथा लेखिका शिवानी न्यौपानेको दोस्रो कृतिको विमोचन गरिएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त फिक्सन उपन्यास ‘क्रसिङ्ग स्याडोज’ को बिमोचन गरिएको हो ।

सो कृतिको विमोचन सिएनएन हिरो अनुराधा कोइरालासहित आरजु देउवा, सपना मल्ल प्रधान लगायतले गरेका हुन् ।

लेखिका न्यौपानेको पहिलो कृति ‘मोनिका दि पिसेज अफ पर्फेक्ट’ रहेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell