top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

भूपि शेरचनको जन्मजयन्ती मनाइयो  |  Published: December 25, 2015  |  शुक्रबार 10 पुष, 2072  |  2:54 PM  |  Viewed: 388 times

काठमाडौं, पुस १० । कवि भूपी शेरचनको ८०औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाली साहित्यमा कवि भूपी शेरचनले पुर्‍याएको योगदानको कदर गर्दै शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा भूपी शेरचनका बारेमा लेखिएका पुस्तकहरुको विमोचन गरियो ।

कार्यक्रममा युवा कविहरुले भूपी शेरचनबारे लेखिएका कविता वाचन गरेका थिए । कवि भूपी शेरचनले लेखेका थुप्रै गद्य कविता चर्चित छन् ।

नेपाली कवितामा आधुनिक शैलीको विकास गर्ने श्रेय पनि कवि भूपी शेरचनलाई दिने गरिन्छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell