top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

बिराटनगरमा आज बिहानै डिजेल लुटपाट(भिडियो हेर्नुहोस)  |  Published: December 29, 2015  |  मंगलवार 14 पुष, 2072  |  1:56 PM  |  Viewed: 2202 times

बिराटनगर, पुस १४ । बिराटनगर–४ स्थित आयल निगम अगाडी पार्किङमा राखेको ना २ ख ५०२९ नम्बरको डिजल बोकेको गाडीलाई नियन्त्रणमा लिई अज्ञात समूहले सिल तोडेर डिजल लुटपाट गरेका छन् ।

मंगलबार बिहान तीन जनाको समूहमा आएका ब्यक्तिले सहचालकलाई नियन्त्रणमा लिई १ सय भन्दा वढी डिजल लुटेका हुन् ।

सोही परिणामका लैजान तयारी अबस्थामा राखिएको डिजल भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको आशंकमा एक जनालाई प्रक्राउ पनि गरेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell