top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

नाबालकबाटै बालिका बलात्कृत !  |  Published: December 29, 2015  |  मंगलवार 14 पुष, 2072  |  11:43 AM  |  Viewed: 4984 times

रौतहट, पुस १४ । महिला हिंसाका घटनामा बृद्वि भइरहेको बेला रौतहटमा एक तीन बर्षिया बालिका बलात्कृत भएकी छन् । चन्द्रनिगाहपुरकी तीन बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रनिगाहपुरकै रोशन राई पक्राउ परेका छन् ।

पक्राउ पर्ने राई पनि नाबालक हुन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell