top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

घुस लिदालिदैं मालपोतका तीन नासु अख्तियारद्वारा पक्राउ  |  Published: December 29, 2015  |  मंगलवार 14 पुष, 2072  |  7:36 PM  |  Viewed: 2302 times

काठमाडौं, पुस १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयका तीनजना नायब सुब्बालाई पाँच लाख घुससहित पक्राउ गरेको छ ।

नासुत्रय मुकुन्दराज पाण्डे, पोष्टराज पोखरेल र एकनारायण अर्याललाई सेवाग्राहीबाट पाँच लाख घुस लिदालिदै केही बेरअघि अख्तियार टोलीले पक्राउ गरेको हो ।

डिल्लीबजारस्थित क्वालिटी फास्टफूडबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell