top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

पोस्तोलसहित काठमाडौंबाट दुईजना पक्राउ  |  Published: January 4, 2016  |  सोमबार 20 पुष, 2072  |  5:48 PM  |  Viewed: 1648 times

काठमाडौं, पुस २० । प्रहरीले काठमाडौंबाट आइतबार राति दुईजनालाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सामाखुुसी बस्ने रसुवा सैलुङ–३ घर भएका कुमार थापा लामिछाने र काठमाडौं नेपालटार बस्ने सिन्धुपाल्चोक ठूलोपाखर घर भएका युवराज लामा छन् ।

नयाँ बसपार्कनजिक पुलमा बा१ज ४४३४ नम्बरको ट्याक्सी शंका लागेर जाँच गर्दा ट्याक्सीमा रहेका उनीहरुबाट उक्त पेस्तोल बरामद भएको थियो । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell