top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive

झमक घिमिरेलाई लैनसिंह बाङ्देल पुरस्कार  |  Published: January 9, 2016  |  शनिबार 25 पुष, 2072  |  5:42 PM  |  Viewed: 293 times

धनकुटा, पुस २५ । साहित्यकार झमक घिमिरेलाई लैनसिंह बाङ्देल पुरस्कारबाट सम्मानित गरिएको छ ।

लैनसिंह बाङ्देल साहित्यकला प्रतिष्ठान कोलकाताले झमक घिमिरेको गृहजिल्ला धनकुटा पुगेर पुरस्कार प्रदान गरेको हो । घिमिरेलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

२०३७ सालमा धनकुटाको कचिडेमा जन्मिएकी झमक जन्मजात मस्तिष्क पक्षघात रोगबाट पीडित छन् । उनका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell