top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बुलेट प्रुफ ज्याकेट र हतियारसहित पक्राउ  |  Published: January 10, 2016  |  आईतवार 26 पुष, 2072  |  6:27 PM  |  Viewed: 2914 times

नुवाकोट, पुस २६ । ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

नुवाकोट, ककनी गाविस–९ बस्ने २६ बर्षीय सानु भाई भन्ने युवराज गुरुङलाई प्रहरीले ३८ बोर रिभल्वर १ थान र सोको गोली १ थान सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले गुरुङलाई शनिबार रातमाटे गाविस–९ महादेवफाँटबाट बुलेट प्रुफ ज्याकेट लगाई गुण्डागर्दी गर्दै हिडेको अवस्थामा उक्त रिभल्वर र गोलीसहित पक्राउ गरेको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell