top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

गाँजा खेती नष्ट  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  10:33 AM  |  Viewed: 649 times

सिन्धुली, पुस २९ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सिन्धुली र सर्लाही जिल्लाको सीमा क्षेत्र चुरे पहाड आसपासमा अवैध रुपमा लगाईएको गाजा खेती फडानी गरेको छ ।

प्रहरीले बिशेष सुराकीको आधारमा चुरे पर्वत शृंखलामा अवस्थित क्यानेश्वरस्थित भुताहाका एक विगाहा २ कठ्ठा क्षेत्रफलमा लगाईएको अवैध लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विपिन ओझाको नेतृत्वमा गएको प्रहरी अपरेशन टोलीले गाँजा खेती नष्ट गरेकोे प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell