top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

छोरी मारेको अभियोगमा पक्राउ  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  1:23 PM  |  Viewed: 1913 times

बर्दिया, पुस २९ । आफ्नै छोरीको हत्या गरेको अभियोगमा बासगडी नगरपालिका–७ बस्ने ३४ वर्षीय पूर्णबहादुर राजीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

राजीले उनकै छोरी ६ वर्षीया खगिस्वरा राजीलाई कुटपिट गरी मारेर घर नजिकैको खेतमा गाडेको भत्रे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान र आवश्यक कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell