top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

धरिलो हतियार प्रहार गरी युवकको हत्या  |  Published: January 14, 2016  |  बिहीवार 30 पुष, 2072  |  4:23 PM  |  Viewed: 1568 times

बर्दिया, पुस ३० । बर्दियाको राजापुर नगरपालिका दलैगाउँ निवासी २२ वर्षीय किशन थारुको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

कैलाली र बर्दियाको सीमानामा पर्ने कर्णाली नदीअन्तर्गत् सत्तीघाट पुलको उत्तरतर्फ विहीबार थारुको शव भेटिएको प्रहरीले जनाएको छ ।

थारु तीन दिनदेखि हराएको परिवारका सदस्यले जनाएका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell