top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

प्रहरीलाई प्रहरीले नै हाने छुरा  |  Published: January 15, 2016  |  शुक्रबार 1 माघ, 2072  |  5:42 PM  |  Viewed: 5808 times

बर्दिया, माघ १ । बर्दियाको कोठियाघाट प्रहरीचौकीमा ड्युटीमा रहेका प्रहरीजवान कमल सिंहमाथि अर्का प्रहरीजवान नरेन्द्रबहादुर टेरले शुक्रबार छुरा प्रहार गरेका छन् ।

छुरा प्रहारबाट गम्भीर घाइते बनेका सिंहको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

छुरा प्रहार गर्ने टेर प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell