top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

लागू औषधसहित पक्राउ  |  Published: January 17, 2016  |  आईतवार 3 माघ, 2072  |  3:15 PM  |  Viewed: 912 times

सुनसरी, माघ ३ । सुनसरीको श्रीपुरजब्दी गाउँ विकास समितिबाट ठूलो मात्रामा प्रतिवन्धित लागू पदार्थ कोरेक्ससहित एकजना पक्राउ परेका छन् ।

श्रीपुरजब्दीको वडा नम्बर ६ का २३ बर्षीय रामनाथ यादवलाई प्रहरीले एक सय ४४ बोतल कोरेक्स र २ हजार १६ क्याप्सुल स्पास्पो पोक्सिवनसहित पक्राउ गरेको हो ।

यादवलाई लागू औषध कारोबार ऐन अन्र्तगत मुद्दा चलाइने सुनसरी प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell