top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

रामचन्द्र पौडेल भन्छनः ‘कुनै पनि प्रलोभनमा फस्दिन’  |  Published: January 18, 2016  |  सोमबार 4 माघ, 2072  |  1:24 PM  |  Viewed: 620 times

दाङ, माघ ४ । नेपाली काँंग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफु सभापति पदको उम्मेद्वारीबाट कुनै पनि हालतमा पछाडी नफर्किने बताएका छन् ।

सोमबार दाङमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले आफु कुनै पनि प्रलोभनमा नफस्ने र सभापतिको उम्मेद्वारीबाट पछाडी नहट्ने बताएका हुन् ।  परिवर्तित अबस्था अनुसार पार्टीलाई खरो रुपमा प्रतिष्पर्धामा उर्तान नेपाली काँग्रेसमा आफ्नो नेतृत्व आवश्यक रहेको पौडेलको भनाइ थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell