top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

देउवाले कार्यकर्तालाई भने–‘मलाई सहयोग गर्नोस्’  |  Published: January 18, 2016  |  सोमबार 4 माघ, 2072  |  6:43 PM  |  Viewed: 1157 times

दाङ, माघ ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि आसन्न महाधिवेशनमा आफूलाई सहयोग गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

दाङको घोराहीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सोमबार समापन गर्दै देउवाले पार्टी छिन्नभिन्न अवस्थामा पुगिसकेको भन्दै पार्टीलाई मजबुत र एकताबद्ध बनाउन पनि आफूलाई विश्वास गर्न आग्रह गरे ।

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell