top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

१० वर्षभित्र १० हजार मेगावट विद्युत् उत्पादन : उपप्रम रायमाझी  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  7:17 PM  |  Viewed: 1591 times

सिन्धुली, माघ ५ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र जनताले महसुस गर्ने गरीे लोडसेडिङ घटाउने बताएका छन् ।

मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा खिम्ती ढल्केबर २ सय २० केभी प्रशारणलाइन निर्माणबारे आयोजित सर्वपक्षीय भेलामा मन्त्री रायमाझीले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गरी देशलाई उर्जामय बनाउने बताए ।

निर्माणाधीन ठूला जलविद्युत् आयोजनाहरुको निर्माणकार्य सम्पन्न गर्न कुनै अवरोध आउन नदिने र थप ठूला आयोजनाहरु तत्काल अघि बढाइने उनको भनाइ थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell