top
ImageKhabar
मंगलवार, 13 फागुन, 2076 Tuesday, February 25, 2020

ImageKhabar Archive

‘मास्टर प्लान’कासाथ अघि बढेका छौं : उपप्रम रायमाझी  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  3:53 PM  |  Viewed: 670 times

सर्लाही, माघ ६ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र लोडसेडिङमुक्त गर्न सरकार लागिपरेको बताएका छन् ।

बुधबार सर्लाहीको विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै उनले विकसित मुलुकको तुलनामा नेपाल दुई सय वर्षपछि परेको भन्दै उर्जा क्षेत्रको विकासका लागि सरकार ‘मास्टर प्लान’कासाथ अघि बढेकाले लोडसेडिङ अन्त्य ठूलो कुरा नहुने बताए ।

चाँडै नै निमार्णाधीन मुजफ्पपुर–ढल्केवर, ढल्केवर–खिम्ती प्रसारणलाइन निर्माण गरी विद्युत् आयातको मात्रा बढाउने उनको भनाइ थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell