top
ImageKhabar
मंगलवार, 3 मंसिर, 2076 Tuesday, November 19, 2019

ImageKhabar Archive

मधेसी मोर्चा सहमतिमा नआउनुमा गम्भीर षड्यन्त्र हुनसक्छ : नेपाल  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  6:15 PM  |  Viewed: 3571 times

महोत्तरी, माघ ७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनरत् मधेसी मोर्चा सहमतिमा नआउनुको पछाडि गम्भीर षड्यन्त्र हुनसक्ने बताएका छन् ।

विहीबार महोतरीको बर्दिबासमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले ‘संविधानमा मधेसीको अधिकार छैन भन्ने कुराको पछाडि मधेसी जनता दौडिनु कागले कान लग्यो भनेर कागको पछि दौडिएझैं हो’–भने

संविधान संशोधनीय दस्तावेज भएकाले प्रक्रियागत्रुपमा संशोधन हुँदै जाने उनको भनाइ थियो ।

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell