top
ImageKhabar
मंगलवार, 3 मंसिर, 2076 Tuesday, November 19, 2019

ImageKhabar Archive

पार्टीको गुट–उपगुट अन्त्य हुन्छ : देउवा  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  6:22 PM  |  Viewed: 633 times

भैरहवा, माघ ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको आसन्न १३औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताएका छन् ।

नेपाली कांग्रेस रुपन्देहीले विहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले महाधिवेशनपछि पार्टीमा गुट–उपगुट नरहने दाबी गरे ।

कांग्रेसलाई एकताबद्ध बनाउनका लागि आफूले निरन्तर दुःख गरिरहेको भन्दै उनले आगामी महाधिवेशनमा आफूलाई सभापति बनाउन कार्यकतालाई आग्रहसमेत गरे ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell