top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

बाधक को ? ‘दुबैपक्ष संवेदनहीन’ (भिडियो रिपोर्ट) सरोज अधिकारी/कविर महर्जन (इमेज)  |  Published: January 22, 2016  |  शुक्रबार 8 माघ, 2072  |  8:00 PM  |  Viewed: 1739 times

काठमाडौं, माघ ८ । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता फेरि अवरुद्ध भएको छ ।

मोर्चा आफ्नो अडानबाट टसमस नहुनु र सरकार पनि मधेसी मोर्चाको मागप्रति संवेदनशील बन्न नसक्नुलाई विज्ञहरु वार्ता निष्कर्षमा पुग्न नसक्नुको कारण ठान्छन् ।

पछिल्लोपटक बिहीबार बसेको प्रमुख दल र मोर्चाको वार्ता निष्कर्षमा पुग्ने अपेक्षा थियो । तर, विगतका वार्ताभन्दा पनि तितत्तापूर्णरुपमा सो बैठक सकिएपछि अब मुलुकले निकास पाउने बाटो र अवधि अनिश्चित बनेको छ ।

योसँगै तराई–मधेसमा आन्दोलन फेरि हिंसात्मक बन्ने र सरकार पनि दमनमा उत्रिने अवस्था बनेको छ । जसका कारण सहमतिका लागि भएका सकारात्मक प्रयासहरुसमेत ओझेलमा परेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell