top
ImageKhabar
मंगलवार, 3 मंसिर, 2076 Tuesday, November 19, 2019

ImageKhabar Archive

राज्यले नरसंहार गर्‍यो : तमलोपा (भिडियोसहित)  |  Published: January 22, 2016  |  शुक्रबार 8 माघ, 2072  |  5:36 PM  |  Viewed: 1196 times

काठमाडौं, माघ ८ । तराई मधेस लोकतान्त्रिक पार्टीले मोरङको रंगेली र डायनियामा विहीबार भएको घटनाको छानबिन गर्न माग गरेको छ ।

सो पार्टीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो ।

तमलोपाका उपाध्यक्ष हृदयश त्रिपाठीले सो घटनामा राज्यले नरसंहार गरेको आरोप लगाए ।

सत्तपक्षले मधेसमा साम्प्रदायिक रुप दिन खोजेको आरोप लगाउँदै त्रिपाठीले वार्ता भाँड्ंन रंगेली घटना गराइएको आरोप पनि उनले लगाए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell