top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

क्यानडाको एक विद्यालयमा गोली प्रहार गरी चारजनाको हत्या  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  8:49 AM  |  Viewed: 843 times

काठमाडौं, माघ ९ । क्यानडाको एक विद्यालयमा जथाभावी गोली चलाएर कम्तिमा चार जनाको हत्या गरिएको छ ।

सक्केटचेवन राज्यको ला लोश कम्युनिटी स्कूलमा जथाभावी गोली प्रहार गरेर चार जना विद्यार्थीको हत्या गरिएको हो । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । क्यानडाका प्रधानमन्त्रीले घटनाप्रति दुख ब्यक्त गर्दै संदीग्ध बन्दुकधारीलाई नियन्त्रणमा लिइएको जनाएका छन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell