top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

इजिएन सागरमा दुईवटा डुंगा डुब्यो, ४२ जनाको मृत्यु  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  8:59 AM  |  Viewed: 508 times

काठमाडौं, माघ ९ । ग्रिसको इजिएन सागरमा आप्रवासी चढेका दुई डुंगा डुब्दा ४२ जनाको मृत्यु भएको छ ।

ग्रिसको कालोलिम्नोस टापु नजिक ३४ जना आप्रवासी चढेको डुंगा डुबेको हो । जसमा ११ जना बालबालिका रहेको बताइएको छ । यस्तै ८ जना चढेको अर्को डुंगा फार्माकोनिसी टापु नजिक डुब्दा उनीहरुको मृत्यु भएको हो ।

justify;">विशेष गरी द्वन्द्वग्रस्त मध्यपूर्वी देशबाट समुद्रको असुरक्षित बाटो हुँदै अवैध रुपमा युरोप प्रवेश गर्ने क्रम बढेको छ । यस क्रममा धेरैको ज्यान जाने गरेको छ ।

गएको वर्ष मात्र १० लाख भन्दा धेरै आप्रवासी समुद्रको बाटो भएर युरोप प्रवेश गरेका थिए । यसक्रममा सात सय भन्दा बढिको समुन्द्रमा डुङ्गा दुर्घटनामा परि मृत्यु भएको थियो ।  (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell