top
ImageKhabar
मंगलवार, 28 असोज, 2076 Tuesday, October 15, 2019

ImageKhabar Archive

आज बार्सिलोना र मालागाबीच रोमान्चक प्रतिस्पर्धा  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  12:09 PM  |  Viewed: 3572 times

काठमाडौं, माघ ९ । स्पेनिस फुटबल लिग ला लिगामा आज(शनिबार) साबिक बिजेता तथा उपाधी दाबेदार बार्सिलोना मालागासँग भिड्दै छ ।

खेल नेपाली समय अनुसार राती पौने ९ बजे मालागाको मैदानमा हुनेछ । ला लिगामा आजै राती इस्पानुयल र भिल्लारियाल, ग्रानाडा र गेटाफे तथा रायो भालकानो र सेल्टाभिगो पनि आमने सामने हुँदै छन् ।

justify;">अंक तालिकामा २० खेलबाट ४७ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ । १ खेल कम खेलेको बार्सिलोना ४५ अंकका साथ दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियाल मड्रिडको २० खेलबाट ४३ अंक छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell