top
ImageKhabar
मंगलवार, 28 असोज, 2076 Tuesday, October 15, 2019

ImageKhabar Archive

जब जितेर फर्किए ‘गोर्खाली’... विजेता खेलाडी कसले–के भने ? (भिडियोसहित) महेश काफ्ले/राजन कार्की (इमेज)  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  8:11 PM  |  Viewed: 8496 times

काठमाडौं, माघ ९ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय टोलीलाई शनिबार काठमाडौंमा भव्य सम्मान र अभिनन्दन गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरी नगर परिक्रमासहित दशरथ रंगशालामा पुर्‍याएर अभिनन्दन गरिएको हो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell