top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

नेपालको राष्ट्रियता खतरामा : सिपी गजुरेल  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  4:36 PM  |  Viewed: 1016 times

ललितपुर, माघ १० । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले तस्कर र भ्रष्टाचारीहरुले समानान्तर अर्थतन्त्र चलाइरहँदासमेत सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

विदेशी मित्र राष्ट्रका नेपाली वाणिज्य दूतहरुसँग आज ललितपुरमा अन्तक्र्रिया गर्दै उपाध्यक्ष गजुरेलले मुलुक असफल राष्ट्र बन्ने बाटोतर्फ अघि बढेको बताए ।

उपाध्यक्ष गजुरेलले कालोबजारीयाहरुलाई सरकारले नै प्रश्रय दिएको आरोप पनि लगाए । उनले भने, ‘अहिले नेपालको राष्ट्रियता खतरामा परेको छ भन्ने हाम्रो मान्यता हो ।’

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell