top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

स्पेनमा भूकम्प, १२ मिनेटभित्रै तीनवटा धक्का  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  2:08 PM  |  Viewed: 5338 times

स्पेन, माघ ११ । स्पेनमा भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार ६.२ म्याग्निच्यूट तीब्रताको भूकम्प गएको हो ।

स्पेनको मालागाबाट १ सय ६२ किलोमिटर दक्षिण पूर्वलाई केन्द बिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । भूकम्पबाट केही घरहरु चर्किएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार १२ मिनेट भित्रै भूकम्पका तीन शक्तिशाली धक्का महसुस गरिएको छ । ६.२ को तीब्रता लगत्तै ५.० र ५.३ म्याग्निच्युटका धक्का महसुस गरिएको हो । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell