top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

कोरम नपुगेपछि संसद बैठक स्थगित  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  4:29 PM  |  Viewed: 366 times

काठमाडौं, माघ ११ । मधेसी मोर्चासम्बद्ध सांसदहरुको बहिस्कारका बाबजुद सुरु भएको व्यवस्थापिका–संसद बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

सोमबारको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमाथि छलफल गर्ने कार्यक्रम रहेकोमा कुल सांसद संख्याको एक चौथाइ उपस्थिति नपुगेपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि, मधेसी मोर्चाका सांसदहरुले भने संविधान संशोधन अल्मल्याउने काममात्रै भएको भन्दै बैठकको सरुमै बहिस्कार गरेका थिए ।

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell