top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

तराईमा गतिविधी गर्न अवरोध नगर्न कांग्रेसको आग्रह  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  12:13 PM  |  Viewed: 680 times

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसले तराई–मधेसमा आफ्नो पार्टीको गतिविधी गर्न कुनै अवरोध नगर्न आग्रह गरेको छ ।

सोमबार बसेको केन्द्रिय समितिको बैठकले तराई–मधेसमा जारी आन्दोलनका कारण पार्टीको स्थानीय तहका अधिवेशन गराउन असहज भएको निष्कर्ष निकाल्दै आन्दोलनरत मधेसी मोर्चासँग सहयोगको अपील गरेको छ ।

justify;">कांग्रेसको माघ १५ देखि २५ सम्म वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन हुँदैछ । बैठकले तराई मधेसको भावना समेट्ने गरी कांग्रेसको पहलमा संविधान संशोधन भएको उल्लेख गर्दै खुसी व्यक्त गरेको छ । अन्य विषयहरु संवाद र छलफलकै माध्यमबाट समाधान गर्न सकिने विश्वास कांग्रेसले लिएको छ ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell