top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

बुधबार १ देखि ६ लटका निजी कार–जिपले तेल पाउने, यी पम्पमा पाइन्छ पेट्रोल (सूचीसहित)  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  7:42 PM  |  Viewed: 1408 times

काठमाडौं, माघ १२ । नेपाल आयल निगमले बुधबार (भोलि)देखि तीन दिन चारपांग्रे निजी सवारी–साधनलाई पेट्रोल वितरण गर्ने भएको छ ।

यसका लागि विभिन्न पेट्रोल पम्पहरुलाई मंगलबारै पेट्रोल उपलब्ध गराउने निगमले जनाएको छ ।

बुधबार १ देखि ६ नम्बर लटका ब्लु–बुक नवीकरण भएका कार–जिपले ५९ ओटा पेट्रोल पम्पबाट पेट्रोल लिन पाउने व्यवस्था गरिएको आयल निगमले जनाएको छ । प्रत्येक कार–जिपले १५ लिटर पेट्रोल पाउने छन् ।

६ देखि माथिको लटको हकमा भने सूचना सार्वजनिक गरिएको छैन ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्ः

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell