top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

बम राखिएको धम्की आएपछि बेलायतका १४ विद्यालय खाली  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  7:52 AM  |  Viewed: 478 times

काठमाडौं, माघ १३ । बम राखिएको धम्की आएपछि बेलायतका १४ वटा विद्यालय खाली गरिएको छ । मंगलबार बिहान वेस्ट मिडल्यान्डसका ६, लन्डनका चार र कार्नवालका चार विद्यालयमा बम राखिएको धम्की आएपछि खाली गरिएको हो ।

ट्वीटरमार्फत एक संगठनले विद्यालयहरुमा बम राखेको धम्की दिएको हो । राष्ट्रिय प्रहरी परिषदुले यो धम्कीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

परिषद्ले यो घटना आतंकवादसँग सम्बन्धित रहेको कुनै जानकारी नआएको भए पनि यसलाई अनुसन्धान जारी रहेको स्पष्ट पारेको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell