top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

सिरहामा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  10:13 AM  |  Viewed: 933 times

सिरहा, माघ १३ । सिरहा केन्द्रबिन्दु भएर आज ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ बजेर ४७ मिनेटमा सिरहा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रले यसलाई वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प नभइ नयाँ भएको जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell