top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

माघ २५ पछि मात्र उम्मेदवारीको औपचारिक घोषणा गर्छु : रामचन्द्र पौडेल  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  10:25 AM  |  Viewed: 702 times

तनहुँ, माघ १३ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिन आफूले खुट्टा नकमाउने बताएका छन् ।

तनहुँको दमौलीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पौडेलले पार्टीको नेतृत्व लिन आफूलाई अब कसैले रोक्न नसक्ने बताएका हुन ।

उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा भने माघ २५ गतेपछि मात्रै गर्ने  स्पष्ट पारे । पार्टीभित्रको गुट उपगुट र भागवण्डाको राजनीति अन्त्य गर्न पनि आफूले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell