top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  1:00 PM  |  Viewed: 702 times

कपिलबस्तु, माघ १३ । कपिलबस्तुको शिवराज–३ मा आज बिहान बसको ठक्करबाट एक साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय दुर्गाप्रसाद कोईराला रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाईते भएका कोईरालाको उपचारको क्रममा सामुदायिक अस्पताल संजीवनीमा बिहान पौने ८ बजे मृत्यु भएको हो ।

justify;">प्रहरीका अनुसार बा३ख ३८५३ नम्बरको बसले आज बिहान पौने ७ बजे कोईराला सवार साईकललाई पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न बस र चालकलाई ईलाका प्रहरी कार्यलय चन्द्रौटाले नियन्त्रणमा लिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell